Kura Khatti Ho Song, Nepali Movie PARDESHI


Kura Khatti Ho Song, Nepali Movie PARDESHI, Download Nepali video song, Singer: Prashant Tamang/Milan Amatya/Narayan Rayamajhi, Lyrics: B.B Anuragi, Music: B.B Anuragi, Actor: Prashant Tamang, Rajani K.C, Director: Narayan Rayamajhi, Producer: Rajesh Bansal & Narayan Rayamajhi, A Movie directed by Narayan Rayamajhi, Cast : Prashant Tamang, Rajani K.C, Editing: Narayan Raj Satyal, Recording & Mixing: Shyamshwet Rasaili, Production: Reema Films, Download hit Nepali song

Kura Khatti Ho Song

Kura Khatti Ho Song Lyrics

उहिलेका नारी हरु तपस्यामा
तपस्यामा
अहिलेका ठिटीहरु मापसेमा
ए मापसेमा

उहिलेका बाउ बाजे ऋषि मुनि
ऋषि मुनि
अहिलेका ठिटा हरु सिसि मुनि
ए सिसि मुनि

कुरा खाट्टी हो
हे कुरा खाट्टी हो
हैन भने हैन भन कसो साथि हो
ए हैन भने हैन भन कसो साथि हो
ए हैन भने हैन भन कसो साथि हो
डेटिङ जाने केटि फेर्ने
तिम्रो खेति पाती
हो डेटिङ जाने केटि फेर्ने
तिम्रो खेति पाती
घरमा बाउको पैसा चोर्ने
डिउटी कति जाति

घरमा ढाट्ने नक्कल पार्ने
यहि हो तिम्रो इलम
जान्छौ कलेज क्या छ नलेज
वा , जान्छौ कलेज क्या छ नलेज
गर्छु म त् सलाम .....ए

हे बाउलाई खायो अल्सरले छोरो पल्सरले
बाउलाई खायो अल्सरले छोरो पल्सरले
हाम्रो सस्कृतिलाइ खायो बाहिरी कल्चरले
हाम्रो सस्कृतिलाइ खायो बाहिरी कल्चरले
कुरा खाट्टी हो
हे कुरा खाट्टी हो

हैन भने हैन भन कसो साथि हो
ए हैन भने हैन भन कसो साथि हो
ए हैन भने हैन भन कसो साथि हो
बाबा आमा काम गर्छन मेला पात खेतमा
ए बाबा आमा काम गर्छन मेला पात खेतमा
तिमि भने सधै मोबाइल फेसबुक इन्टर नेटमा

न छ कुनै काम तिम्रो
न कै ले फुर्सद छ
मस्ती गर्दै हिड्छौ तिमि
मस्ती गर्दै ए हिड्छौ तिमि
वा ,क्या गजब छ ....ए

उहिलेका बाउ बाजे ऋषि मुनि
ऋषि मुनि
अहिलेका ठिटा हरु सिसि मुनि
ए सिसि मुनि

उहिलेका नारी हरु तपस्यामा
तपस्यामा
अहिलेका ठिटीहरु मापसेमा
ए मापसेमा

कुरा खाट्टी हो
हे कुरा खाट्टी हो
हैन भने हैन भन कसो साथि हो
ए हैन भने हैन भन कसो साथि हो
ए हैन भने हैन भन कसो साथि हो

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment